काठमाण्डौं, पोखरा र सिन्धुपाल्चोकमा एनआएनएको कार्यक्रम तय

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पोखरा, सिन्धुपाल्चोक र काठमाण्डौंमा बिभिन्न कार्यक्रमको तय गरेको छ । गैरआवासीय नेपाली संघको सचिवालयका अनुसार अप्रील ९ तारिख विहान ९ बजे काठमाण्डौंस्थित केन्द्रीय कार्यालयमा भ्वाईस अफ यूनिर्भसको कलाकारहरलाई सम्मानको कार्यक्रम राखिएको छ । यस्तै संघको सकृयतामा निमार्णाधिन स्मार्ट रेस्टरुम परियोजनाको शिलान्यास १० अप्रील विहान पोखरास्थित महेन्द्र पुलमा हुने … Continue reading काठमाण्डौं, पोखरा र सिन्धुपाल्चोकमा एनआएनएको कार्यक्रम तय